Choto Khabar Logo

रास्वपाको सचिवालयमा १३ सदस्य थपिए

२०८३ भाद्र ५
रास्वपाको सचिवालयमा १३ सदस्य थपिए
रास्वपाले केन्द्रीय सचिवालयमा थप १३ सदस्य मनोनित गर्दै सचिवालय विस्तार गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालयमा १३ जना नयाँ सदस्य थप गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पुरुषोत्तम यादव, शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, मनिष झासहित १३ जनालाई सचिवालय सदस्यमा थप गरेको हो। यसअघि साउन १३ गते पाँच जना सदस्य थपिएका थिए। रास्वपाको विधानअनुसार सभापति रवि लामिछानेले बढीमा ३३ जनालाई सचिवालय सदस्य बनाउन सक्ने व्यवस्था छ।

Tags:

#छोटोखबर #रास्वपा #रविलामिछाने #सचिवालय #शिशिरखनाल #मनिषझा #गणेशपराजुली #विराजभक्तश्रेष्ठ #जगदीशखरेल #नेपालराजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू