जेनजी आन्दोलन छानबिन आयोगद्वारा रमेश लेखकलाई बयानका लागि पत्र
२०८२ पौष ८

आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको हो ।
जेनजी आन्दोलनका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मंगलबार पत्र पठाइएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र नपठाइएको जनाइएको छ।
Tags:
#रमेशलेखक #जेनजीआन्दोलन #बयान #आयोग #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३