संघीय संसद्को पहिलो अधिवेशन चैत १६ मा आह्वान गर्ने तयारी
२०८२ चैत्र ६

सरकारले चैत १६ का लागि अधिवेशन आह्वान हुने भएपछि तयारीका लागि संघीय संसद् सचिवालयलाई जानकारी गराइएको छ।
फागुन २१ को निर्वाचनपछि बनेको संघीय संसद्को पहिलो अधिवेशन चैत १६ मा आह्वान हुने तयारी गरिएको छ। वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अधिवेशन आह्वान गर्न आज मन्त्रिपरिषद् बैठक बोलाएको छ। नयाँ सांसदहरूको शपथ चैत १२ मा तोकिएको र अधिवेशन आह्वान गर्दा ७ दिनको समय राख्नुपर्ने भएकाले अन्तरिम सरकारले यस कदम चाल्नु परेको संसद सचिवालयले जनाएको छ।
Tags:
#संघीयसंसद #अधिवेशन #नेपाल #अन्तरिमसरकार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रामशरण महतको मुद्दा मुल्तवी गर्न अस्वीकार
२०८३ श्रावण ५

रास्वपाको सांसदलाई ‘रणनीतिक भ्रमण’ निर्देशन
२०८३ श्रावण ५

शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
२०८३ श्रावण ५
