प्रचण्डको टिप्पणी: सामाजिक सञ्जालमा भ्रम फैलाइँदैछ
२०८२ पौष १५

सामाजिक सञ्जालमा हल्ला फैलाउनेहरूलाई मुक्तिदाताजस्तै चित्रण गरेर नागरिकलाई भ्रममा पार्ने प्रयास भइरहेको भए पनि वास्तविक अवस्था त्यस्तो नभएको दाहालले बताए।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल र सहरबजारमा निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैलाइएको टिप्पणी गरेका छन्। विचार, इतिहास र त्यागलाई बदनाम गर्दै होहल्ला गर्नेहरूलाई मुक्तिदाता झैँ प्रस्तुत गर्ने प्रवृत्तिप्रति उनले आपत्ति जनाए।
Tags:
#पुष्पकमलदाहाल#नेपालीराजनीति #सामाजिकसञ्जाल #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३