Choto Khabar Logo

नेप्से सामान्य वृद्धि, तीन सेयरमा सकारात्मक सर्किट

२०८३ बैशाख ११
नेप्से सामान्य वृद्धि, तीन सेयरमा सकारात्मक सर्किट
सेयरबजार सामान्य बढेसँगै तीन कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ।
साताको अन्तिम दिन नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेको छ। ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको दिन तीन कम्पनीका सेयरमा सकारात्मक सर्किट लाग्यो। पाल्पा सिमेन्ट, शिखर पावर र माई खोला हाइड्रोको मूल्य उल्लेख्य बढ्यो। बैंकिङ, जलविद्युत्, होटल तथा उत्पादन समूहमा वृद्धि देखिएको छ।

Tags:

#नेप्से #सेयरबजार #लगानी #अर्थतन्त्र #नेपाल #हाइड्रोपावर #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू