Choto Khabar Logo

सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको छ : परराष्ट्र मन्त्रालय

२०८३ असार २६
सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको छ : परराष्ट्र मन्त्रालय
सरकारले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग हुन नदिने जनाएको छ।
सरकारले नेपाल एक चीन नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले नेपालको भूमि कुनै पनि मित्र वा छिमेकी राष्ट्रको हितविपरीत प्रयोग हुन नदिने स्थापित नीति कायम रहेको जनाएको छ। दलाई लामाको जन्मदिन मनाउने कार्यक्रमलाई लिएर उठेका प्रश्नपछि सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।

Tags:

#छोटोखबर #एकचीननीति #परराष्ट्रमन्त्रालय #नेपालचीनसम्बन्ध #कूटनीति #सरकार #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू