प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा कांग्रेस–एमालेको बहुमत समर्थन
Author Author
२०८२ पौष ६

नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत निवर्तमान सांसदद्वारा हस्ताक्षर
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत निवर्तमान सांसदले हस्ताक्षर गरेका छन्। २७५ सदस्यीय सभामा १३८ सांसद बहुमत हुनेमा एमालेका ७५ र कांग्रेसका ६६ सांसदको समर्थन जुटेको छ। एमालेले हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ भने कांग्रेसले रिटमा पक्ष कायम गर्न थप हस्ताक्षर बुझाउने तयारी गरेको छ।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
२०८२ फाल्गुण १९