एमाले अध्यक्षमा ओलीको ह्याट्रिक
२०८२ पौष ३

केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित
नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। उनले १,६६३ मत प्राप्त गर्दै ईश्वर पोखरेललाई पराजित गरे। महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित भए। उनले १,२२८ मत ल्याउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाए।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


