Choto Khabar Logo

रास्वपा–बालेन पक्षबीच सहकार्य लगभग तय, अन्तिम निर्णय बाँकी

२०८२ पौष ११
रास्वपा–बालेन पक्षबीच सहकार्य लगभग तय, अन्तिम निर्णय बाँकी
रास्वपाका एक नेताका अनुसार मेयर बालेन शाहलाई सहसभापति तथा प्रधानमन्त्रीको प्रस्तावसहित केन्द्रीय समितिमा उनको पक्षलाई पनि समेट्ने विषयमा छलफल भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं मेयर बालेन शाह पक्षबीच एक भएर अघि बढ्ने विषयमा लगभग सहमति भएको छ। चार सदस्यीय वार्ता समितिबीच प्रस्तावहरूमा समझदारी बनेको भए पनि अन्तिम निर्णय आज हुन सकेन। नेताहरूका अनुसार सभापति रवि लामिछाने र मेयर शाहबीच प्रत्यक्ष संवादपछि शनिबार सहकार्य टुंगिने सम्भावना छ।

Tags:

#रास्वपा #बालेन_शाह #नेपाली_राजनीति #राजनीतिक_सहकार्य #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू