मेयर पदबाट राजीनामा दिँदै बालेन, झापा–५ बाट चुनावी तयारी
admin admin
२०८२ माघ ४

उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिँदै छन्। राजीनामापछि उनी दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन्। बैठकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंग्याउनेछ। बालेन झापा–५ बाट चुनाव लड्ने तयारीमा छन्।
Tags:
#बालेनशाह #रास्वपा #राजीनामा #प्रतिनिधिसभा_निर्वाचन #झापा५ #रविलामिछाने #नेपालीराजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

