Choto Khabar Logo

सामान्य सुधारसँगै नेप्से २७८० अंकमा, कारोबार ५ अर्ब ७३ करोड

२०८३ जेठ २०
सामान्य सुधारसँगै नेप्से २७८० अंकमा, कारोबार ५ अर्ब ७३ करोड
बुधबार सेयर बजारमा सामान्य सुधार देखिँदा नेप्से २७८० अंकमा पुग्दै निर्जीवन बीमा समूहमा उच्च आकर्षण देखिएको छ।
अघिल्लो दिन २२.२१ अंक बढेको सेयर बजार बुधबार २.६६ अंकले मात्रै उकालो लाग्दै नेप्से २७८० अंकमा पुगेको छ। १४९ कम्पनीको मूल्य बढ्दा ११६ कम्पनीको घट्यो। कुल कारोबार ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। निर्जीवन बीमा समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ भने कालिन्चोक हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशत बढ्यो।

Tags:

#छोटोखबर #नेप्से #सेयरबजार #शेयरलगानी #निर्जीवनबीमा #कालिन्चोकहाइड्रोपावर #नेपालइन्स्योरेन्स #अर्थतन्त्र #लगानीकर्ता #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू