होर्मुजमा नेपाली युवक इरानी नियन्त्रणमा
२०८२ चैत्र ६

अमेरिका, इजरायल र इरानबीच द्वन्द्व बढ्दै जाँदा मध्यपूर्वमा रहेका नेपाली प्रभावित भएका छन् र सरकारले उनीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
इरान–इजरायल तनावबीच होर्मुज जलमार्गबाट एक व्यापारिक जहाज नियन्त्रणमा लिँदा धनुषाका अमृत झासहित सबै क्रू सदस्य इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्। परराष्ट्र मन्त्रालयले घटनाको पुष्टि गर्दै तेहरानस्थित दूतावासमार्फत उनको अवस्था बुझ्ने र रिहाइका लागि पहल भइरहेको जनाएको छ।
Tags:
#इरान #इजरायल #होर्मुज #नेपाली #परराष्ट्र #अन्तर्राष्ट्रियसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रामशरण महतको मुद्दा मुल्तवी गर्न अस्वीकार
२०८३ श्रावण ५

रास्वपाको सांसदलाई ‘रणनीतिक भ्रमण’ निर्देशन
२०८३ श्रावण ५

शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
२०८३ श्रावण ५
