कांग्रेस बैठकमा गगन थापा अनुपस्थित, निर्वाचन समीक्षा हुँदै
२०८२ चैत्र ६
थापाको राजीनामा बैठकमा प्रस्तुत गर्ने र अस्वीकृत प्रस्ताव पनि अघि सार्ने तयारी उपसभापति शर्माले अघि बढाउने तयारी गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपा केन्द्रीय कार्यालयमा सुरु भएको छ। सभापति गगन थापा प्रतिनिधिसभा निर्वाचन हारपछिको राजीनामा लिएर अनुपस्थित छन्। बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन्। बैठकमा निर्वाचन समीक्षा र थापाको राजीनामा छलफल हुने सहमहामन्त्री उदय शमशेर राणाले जानकारी दिएका छन्।
Tags:
#नेपालीकांग्रेस #बैठक #गगनथापा #निर्वाचन #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रामशरण महतको मुद्दा मुल्तवी गर्न अस्वीकार
२०८३ श्रावण ५

रास्वपाको सांसदलाई ‘रणनीतिक भ्रमण’ निर्देशन
२०८३ श्रावण ५

शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
२०८३ श्रावण ५
