Choto Khabar Logo

साना उद्यमीलाई कर आममाफी योजना ल्याएको अर्थमन्त्री वाग्लेको घोषणा

२०८३ जेठ ३१
साना उद्यमीलाई कर आममाफी योजना ल्याएको अर्थमन्त्री वाग्लेको घोषणा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई औपचारिकीकरण गर्दै साना उद्यमीलाई पुनः व्यवसायमा फर्काउन विशेष कर आममाफी योजना ल्याइएको बताएका छन्।
युवा उद्यमशीलता सम्मेलन–२०८३ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर सुधार र सार्वजनिक सेवा प्रवाहमा व्यापक परिवर्तन सुरु गरिएको बताएका छन्। उनले विगतका बक्यौताका कारण निष्क्रिय बनेका २ देखि ३ लाख साना कम्पनी तथा उद्यमीलाई लक्षित गर्दै १ प्रतिशत प्रशोधन शुल्क तिरेर व्यवसायलाई पुनः वैधानिक रूपमा सञ्चालन गर्न सकिने विशेष आममाफी योजना ल्याइएको जानकारी दिए।

Tags:

#स्वर्णिमवाग्ले #करसुधार #युवाउद्यमशीलता #सानाउद्यमी #अर्थतन्त्र #व्यवसाय #आममाफी #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू