Choto Khabar Logo

फ्रान्सको लगातार तेस्रो जित, नर्वेमाथि ४–१ को शानदार विजय

२०८३ असार १३
फ्रान्सको लगातार तेस्रो जित, नर्वेमाथि ४–१ को शानदार विजय
डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्सले नर्वेलाई ४–१ ले हराउँदै समूह विजेता बनेको छ।
फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘आई’को अन्तिम खेलमा फ्रान्सले नर्वेलाई ४–१ ले हराएको छ। उसामन डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक पूरा गर्दा कप्तान एम्बाप्पेले दुई गोलमा असिस्ट गरे। नर्वेका थेलो आसगर्डले एक गोल फर्काए पनि इन्जुरी समयमा डेसाइर डोउले थप गोल गर्दै फ्रान्सको लगातार तेस्रो जित सुनिश्चित गरे।

Tags:

#फिफाविश्वकप२०२६ #फ्रान्स #नर्वे #विश्वकपफुटबल #फुटबल #डेम्बेले #एम्बाप्पे #फ्रान्सकोजित #समूहविजेता #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्