राष्ट्रिय सभा निर्वाचनमा तालमेलबारे दाहालको आन्तरिक छलफल
२०८२ पौष २२

सम्मानजनक चुनावी तालमेल गर्ने सम्बन्धमा दाहालले कांग्रेस, एमालेका नेताहरूसँग प्रचण्डले निरन्तर छलफल गरिरहेका छन्।
नेकपाका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेलका विषयमा पार्टीका प्रमुख नेताहरूसँग आन्तरिक छलफल थालेका छन्। बिहान माधवकुमार नेपालसँग छलफल गरेका उनले दिउँसो एकतामा जोडिएका १७ घटकका नेतासँग भेटघाट गर्दैछन्। उम्मेदवार टुंग्याउन छलफल तीव्र पारिएको छ।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


