Choto Khabar Logo

नेप्सेमा ९ अंकको गिरावट, कारोबार पनि घट्यो

२०८३ जेठ १२
नेप्सेमा ९ अंकको गिरावट, कारोबार पनि घट्यो
सेयर बजारमा मंगलबार गिरावट आउँदा नेप्से र कारोबार रकम दुवै घटेका छन्।
मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७ विन्दुमा पुगेको छ। कारोबार रकम पनि घटेर ४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भयो। १९० कम्पनीको सेयर मूल्य घट्दा निर्जीवन बीमा समूह मात्रै बढ्यो। कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशत बढ्दा सुपर खुदी हाइड्रोपावर सबैभन्दा धेरै घटेको छ।

Tags:

#नेप्से #सेयरबजार #लगानी #हाइड्रोपावर #नेपालस्टकएक्सचेञ्ज #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू