अभ्यास खेलमा क्यानडाले दियो नेपाललाई १६२ रनको लक्ष्य
२०८२ माघ २२

यसअघि, मंगलबार खेलिएको आफ्नो पहिलो अभ्यास खेलमा नेपाली टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटको फराकिलो अन्तरले हराएको थियो ।
आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो अभ्यास खेलमा नेपालले क्यानडाबाट जितका लागि १६२ रनको लक्ष्य पाएको छ। क्यानडाले ६ विकेट गुमाएर १६१ रन बनायो। नेपाली बलर सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई–दुई विकेट लिए। यसअघि नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले हराएको थियो।
Tags:
#छोटोखबर #टी20विश्वकप #नेपालक्रिकेट #क्यानडाभन्दा #क्रिकेटअभ्यास #सन्दीपलामिछाने #कुशलभुर्तेल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्