Choto Khabar Logo

कांग्रेसको राष्ट्रिय भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने

२०८३ श्रावण २२
कांग्रेसको राष्ट्रिय भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने
कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। भेला आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले पत्रकार सम्मेलनमार्फत देउवाको सम्बोधन तय भएको जानकारी दिए। उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशा र जीवन दिने भेलाको उद्देश्य रहेको बताए।

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #शेरबहादुरदेउवा #शशाङ्ककोइराला #कांग्रेसभेला #राष्ट्रियभेला #नेपालराजनीति #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू