Choto Khabar Logo

१५औँ महाधिवेशन रोक्न देउवा–खड्का समूह सर्वोच्चमा

२०८३ भाद्र ५
१५औँ महाधिवेशन रोक्न देउवा–खड्का समूह सर्वोच्चमा
देउवा–खड्का समूहले कांग्रेसको आधिकारिकता विवाद टुंगो नलागेसम्म १५औँ महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्चमा रिट दर्ता गरेको छ। 
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। उनीहरूले पार्टीले सार्वजनिक गरेको असोज १६–१९ गतेको महाधिवेशन कार्यतालिका रोक्न माग गरेका छन्। कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्चले पुनः सुनुवाइको अनुमति दिएकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने उनीहरूको तर्क छ। 

Tags:

#छोटोखबर #नेपालीकांग्रेस #शेरबहादुरदेउवा #पूर्णबहादुरखड्का #१५औँमहाधिवेशन #कांग्रेसमहाधिवेशन #सर्वोच्चअदालत #रिट #महाधिवेशनविवाद #नेपालराजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू