Choto Khabar Logo

एमालेको चुनावी अभियान ४ माघदेखि

२०८२ माघ १
एमालेको चुनावी अभियान ४ माघदेखि
अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानको उद्घाटन गर्ने भएका छन् ।
नेकपा एमालेले आगामी ४ माघदेखि चुनावी अभियान सुरु गर्ने निर्णय गरेको छ। बागमती प्रदेश कमिटीको आयोजनामा भृकुटीमण्डपबाट सुरु भई प्रज्ञा भवनमा सभा हुनेछ। उक्त सभाबाट बागमती प्रदेशका १८ वटै निर्वाचन क्षेत्रमा जित्ने घोषणा गरिनेछ। अभियानको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

Tags:

#नेकपाएमाले #चुनावीअभियान #बागमतीप्रदेश #केपीशर्माओली #राजनीति #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू