Choto Khabar Logo

खड्काद्वारा कांग्रेसको आधिकारिता विवादमा आन्दोलनको चेतावनी

२०८२ माघ २
खड्काद्वारा कांग्रेसको आधिकारिता विवादमा आन्दोलनको चेतावनी
आफूहरू जिम्मेवारीपूर्वक निर्वाचनको तयारीमा लागिरहने तर गतल निर्णय भएमा निर्वाचन छोडेर आन्दोलनमा उत्रिने खड्काको चेतावनी छ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आधिकारिता आफूहरूलाई नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले निर्वाचन आयोगलाई निष्पक्ष निर्णय गर्न आग्रह गर्दै, गलत निर्णय भए देशव्यापी आन्दोलनको विकल्प नहुने बताए। खड्काले निर्वाचनमा जिम्मेवार भएर तयारीमा रहेको बताउँदै सबै पार्टीसँग संवादमा लागिरहेको र षडयन्त्र रोक्न अनुरोध गरेका छन्।

Tags:

#छोटोखबर #कांग्रेस #निर्वाचनआयोग #आन्दोलन #पूर्णबहादुरखड्का #राजनीति #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू