पाँच महिनापछि साउन २६ मा स्वदेश फर्कँदै देउवा
२०८३ श्रावण २१

उपचारका लागि विदेशमा रहेका शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्।
उपचारका लागि विदेशमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने भएका छन्। कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार स्वदेश फर्किने कार्यक्रम तय भएको हो। फागुन १३ गते उपचारका लागि सिंगापुर गएका देउवा राष्ट्रिय भेला सुरु हुनुअघि नेपाल फर्किन लागेका हुन्।
Tags:
#छोटोखबर #शेरबहादुरदेउवा #नेपालीकांग्रेस #स्वदेशफिर्ता #राजनीति #सिंगापुर #राष्ट्रियभेला #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४