Choto Khabar Logo

फागुन २१ को चुनावका लागि रास्वपाको ग्राउन्ड सर्वेक्षण सुरु

२०८२ पौष २९
फागुन २१ को चुनावका लागि रास्वपाको ग्राउन्ड सर्वेक्षण सुरु
आगामी फागनु २१ मा हुने निर्वाचनका लागि विभिन्न जिल्लामा पार्टीको अवस्था, पार्टीप्रति जनताको भावना र चाहना बुझ्न सर्वेक्षण टोली खटाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै विभिन्न जिल्लामा ग्राउन्ड सर्वेक्षण टोली खटाएको छ। पार्टीप्रति जनमत, सम्भावित उम्मेदवार र प्रतिस्पर्धीको अवस्था बुझ्न काठमाडौं, झापा, महोत्तरीलगायत क्षेत्रमा सर्वेक्षण भइरहेको छ। प्राप्त तथ्यांकका आधारमा सक्षम उम्मेदवार छनोट गरिने रास्वपाले जनाएको छ।

Tags:

#छोटोखबर #रास्वपा #निर्वाचन #ग्राउन्डसर्वेक्षण #फागुन२१ #राजनीति

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू