Choto Khabar Logo

भदौ २३–२४ घटना: ओलीलाई आयोगको बयान पत्र

२०८२ पौष २०
भदौ २३–२४ घटना: ओलीलाई आयोगको बयान पत्र
आयोगका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनलाई बयानका लागि पत्र काटिएको हो ।
भदौ २३–२४ को घटनाको छानबिन गर्ने जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । आयोगले ओलीलाई कार्यालय बोलाइ वा लिखित बयानका लागि पत्र काटेको बारे भने खुलाएको छैन। ओलीले बयान नदिने बताएका छन्। आयोगले लगभग सबैको बयान सकिसकेको छ। आयोगको म्याद तीन महिनाबाट एक महिना थप गरी माघ ९ गतेसम्म पुर्‍याइएको छ।

Tags:

#छोटोखबर #जेनजीआन्दोलन #केपीशर्माओली #जाँचबुझआयोग #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू