प्रधानमन्त्री कार्कीद्वारा शान्तिपूर्ण निर्वाचन आह्वान
२०८२ पौष २१

अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न प्रधानमन्त्री कार्कीको आग्रह थियो।
प्रधानमन्त्री सुशीला कार्कीले समाजमा संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आह्वान गरेकी छन्। पूर्वसांसद मञ्चसँगको भेटमा उनले निर्वाचन मुलुकको निकासको मार्ग भएको र नयाँ पुस्ताको नेतृत्वमा शासन व्यवस्था सुदृढ हुने विश्वास व्यक्त गरिन्।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३