नेपालमा मुद्रास्फीति झन्डै दोब्बर, ५.०४ प्रतिशत पुग्यो
२०८३ जेठ २६

नेपालमा खाद्य र गैरखाद्य वस्तुको मूल्यवृद्धिका कारण मुद्रास्फीति झन्डै दोब्बर बढेर ५ प्रतिशतभन्दा माथि पुगेको छ।
गत वर्षको २.७७ प्रतिशतबाट बढेर चालु आर्थिक वर्ष वैशाखमा नेपालमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ। खाद्य तथा गैरखाद्य दुवै क्षेत्रमा मूल्यवृद्धि उच्च देखिएको छ। फलफूल, यातायात र सेवा क्षेत्रमा तीव्र वृद्धि हुँदा महँगी बढेको हो। यद्यपि औसत मुद्रास्फीति भने २.६६ प्रतिशतमा सीमित छ।
Tags:
#मुद्रास्फीति #महँगी #नेपालअर्थतन्त्र #राष्ट्रबैंक #उपभोक्तामूल्य #अर्थसमाचार #नेपाल #आर्थिकसूचक #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


