Choto Khabar Logo

राजीनामा दिएलगत्तै घन्टी बजाउँदै रास्वपा कार्यालय प्रवेश गरे बालेन

२०८२ माघ ४
राजीनामा दिएलगत्तै  घन्टी बजाउँदै रास्वपा कार्यालय प्रवेश गरे बालेन
एकता सहमतिपछि रास्वापको वरिष्ठ नेता बनेका उनी पहिलो पटक रास्वपा कार्यालय पुगेका हुन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। पार्टी कार्यालय घन्टीघरमा घन्टी बजाउँदै उनले प्रवेशलाई औपचारिकता दिए। झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका बालेन आजै जनकपुर जाने कार्यक्रम छ। राजीनामापछि उपमेयर सुनिता डंगोल कार्यबाहक मेयर बनेकी छन्।

Tags:

#बालेनशाह #रास्वपा #राजीनामा #काठमाडौंमहानगर #प्रतिनिधिसभा_निर्वाचन #घन्टीघर #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू