फिफा विश्वकप २०२६ का १० ऐतिहासिक विशेषता, जुन पहिलोपटक हुँदैछन्
२०८३ जेठ २४

फिफा विश्वकप २०२६ मा पहिलोपटक ४८ टोलीसहित धेरै नयाँ ढाँचा र ऐतिहासिक विशेषता समावेश हुनेछन्।
उत्तर अमेरिका केन्द्रित फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करण बन्नेछ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगितामा पहिलोपटक ४८ टोली, १०४ खेल र १२ समूह हुनेछन्। नयाँ ‘राउण्ड अफ ३२’, फाइनलमा हाफ टाइम शो, तीन देशमा उद्घाटन समारोह तथा चार राष्ट्रको विश्वकप डेब्यु यस संस्करणका प्रमुख आकर्षण हुनेछन्।
Tags:
#छोटोखबर #फिफाविश्वकप२०२६ #विश्वकप #फुटबल #अमेरिका #क्यानडा #मेक्सिको #खेलसमाचार #फिफा #विश्वफुटबल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्