रास्वपाको सचिवालय बैठक सुरु, समायोजन र निर्वाचनमा छलफल
२०८२ पौष २०

आजको बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदै छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि पहिलो बैठक हो। बैठकमा पार्टी समायोजन, निर्वाचन प्रक्रिया तथा नेपाल उज्यालो पार्टी र बालेन साहसँग भएको एकतासम्बन्धी सहमतिबारे छलफल हुँदैछ।
Tags:
#रास्वपा #रविलामिछाने #राजनीति #पार्टीसमायोजन #निर्वाचन #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


