निर्वाचनका लागि ८० हजार नेपाली सेना परिचालन हुने

admin admin
२०८२ पौष २४
निर्वाचनका लागि ८० हजार नेपाली सेना परिचालन हुने
एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ ।
नेपाली सेनाले फागुन २१ का लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। एकीकृत सुरक्षा योजना २०८२ अनुमोदित भइसकेको छ। मतदानपूर्वदेखि मतगणना र मतपेटिका ढुवानीसम्म तीन चरणमा सुरक्षा जिम्मेवारी बहन गरिनेछ। नेपाली सेना प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनसँग समन्वय गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउने लक्ष्य राखेको छ।

Tags:

#छोटोखबर #नेपालीसेना #निर्वाचनसुरक्षा #सेनापरिचालन

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू