मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकप २०२६ मा शानदार सुरुवात
२०८३ असार ३

मेस्सीको ऐतिहासिक ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकप २०२६ मा अल्जेरियालाई पराजित गर्दै शानदार सुरुवात गर्यो।
लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा ३–० को जितसहित उत्कृष्ट सुरुवात गरेको छ। अल्जेरियाविरुद्ध मेस्सीले १७, ६० र ७६औं मिनेटमा गोल गरे। यससँगै उनले विश्वकपमा १६ गोल गर्दै मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरे र विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी पनि बने।
Tags:
#छोटोखबर #लियोनलमेस्सी #अर्जेन्टिना #विश्वकप२०२६ #फिफाविश्वकप #फुटबल #ह्याट्रिक #अल्जेरिया #रेकर्ड #खेलकुद
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्