Choto Khabar Logo

सहकारीमा चरम बेथिति : एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण

२०८३ जेठ १४
सहकारीमा चरम बेथिति : एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण
आयोगले सहकारी संस्थाहरूमा ठूलो वित्तीय अनियमितता, कमजोर नियमन र सञ्चालककै दुरुपयोगका कारण संकट गहिरिएको निष्कर्ष निकालेको छ।
सहकारी वेथिति जाँचबुझ आयोगले सहकारी संस्थाहरूमा गम्भीर अनियमितता रहेको खुलासा गरेको छ। एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण दिइएको, एकै दिन ४९ र ५१ लाख गरी एक करोड ऋण प्रवाह गरिएको प्रतिवेदनमा उल्लेख छ। सञ्चालक स्वयंले ऋण लिने, नाफा कृत्रिम देखाउने र कमजोर अनुगमनका कारण सहकारी क्षेत्र संकटमा परेको आयोगको निष्कर्ष छ।

Tags:

#छोटोखबर #सहकारी #सहकारीबेथिति #आयोगप्रतिवेदन #ऋणअनियमितता #नेपालसमाचार #आर्थिकसंकट

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू