Choto Khabar Logo

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार उनको निधन भएको हो। बुधबार बिहान ८ देखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि शव राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

Tags:

#छोटोखबर #गोपालमानश्रेष्ठ #नेपालीकांग्रेस #श्रद्धाञ्जली #पशुपतिआर्यघाट #नेपालसमाचार #राजनीति #निधन

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू