Choto Khabar Logo

भदौ २४ घटनाको छानबिन आयोग गठन हुने सरकारको भनाइ

२०८३ श्रावण १९
भदौ २४ घटनाको छानबिन आयोग गठन हुने सरकारको भनाइ
सरकारले भदौ २४ को घटनाको छानबिनका लागि आयोग गठन गर्ने निर्णय भइसकेको जनाएको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भदौ २४ को घटनाको छानबिन गर्न आयोग गठन हुने बताएका छन्। राजनीतिक तहबाट निर्णय भइसकेको उल्लेख गर्दै उनले आयोगको संरचना र कार्यादेशबारे प्राविधिक तयारी पूरा भएपछि जानकारी दिइने बताए। सयदिने कार्ययोजनामा समेटिएको आयोग गठन चार महिना बित्दासमेत हुन सकेको छैन।

Tags:

#छोटोखबर #भदौ२४घटना #छानबिनआयोग #सरकार #सस्मितपोखरेल #शिक्षामन्त्री #मन्त्रिपरिषद् #नेपालराजनीति #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू