Choto Khabar Logo

राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै

२०८२ पौष ८
राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै
जेन–जी आन्दोलनपछि उनीहरू पहिलो पटक राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्न लागेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार मंगलबार दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालसँग भेटवार्ता हुनेछ। छलफलको एजेन्डा भने सार्वजनिक गरिएको छैन।

Tags:

#राष्ट्रपति #नेता #भेटवार्ता #राजनीति #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू