रवि लामिछाने प्रकरण: आरोपपत्र संशोधनविरुद्ध सर्वोच्चमा रिट

admin admin
२०८२ माघ २
रवि लामिछाने प्रकरण: आरोपपत्र संशोधनविरुद्ध सर्वोच्चमा रिट
पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्।
रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधन स्वीकृत गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। युवराज पौडेलले निर्णय संविधान र कानून विपरीत भएको दाबी गर्दै बदरको माग गरेका हुन्। रिट अध्ययनमा छ भने मुद्दा फिर्ता हुनसक्ने भन्दै अन्तरिम आदेश पनि माग गरिएको छ।

Tags:

#रविलामिछाने #सर्वोच्चअदालत #रिटनिवेदन #महान्यायाधिवक्ता #कानुनीविवाद #अन्तरिमआदेश #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू