कांग्रेस बैठकमा गगन थापाको राजीनामामाथि छलफल हुने
२०८२ चैत्र ६
बैठकमा सभापति गगन थापाले दिएको राजीनामा, निर्वाचन परिणामलगायत विषयमा छलफल गरिने जनाइएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज चैत ६ मा ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्दैछ। बैठकमा सभापति गगन थापाले दिएको राजीनामा, निर्वाचन परिणाम तथा अन्य समसामयिक विषयमा छलफल हुनेछ। उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको प्रारम्भिक समीक्षा र थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने जानकारी दिएका छन्।
Tags:
#नेपालीकांग्रेस #बैठक #गगनथापा #राजीनामा #निर्वाचन #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रामशरण महतको मुद्दा मुल्तवी गर्न अस्वीकार
२०८३ श्रावण ५

रास्वपाको सांसदलाई ‘रणनीतिक भ्रमण’ निर्देशन
२०८३ श्रावण ५

शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
२०८३ श्रावण ५
