प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
२०८३ श्रावण १४

प्रधानमन्त्री बालेन शाहले सुनसरी घटनापछिको परिस्थितिबारे आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछिको विकसित परिस्थितिबारे देशवासीलाई सम्बोधन गर्न लागिएको हो। सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। सम्बोधनमा शान्ति, सामाजिक सद्भाव र सरकारका आगामी कदमबारे धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
Tags:
#छोटोखबर #बालेनशाह #राष्ट्रसम्बोधन #सुनसरी #नेपालसमाचार #ब्रेकिङ #सामाजिकसद्भाव #प्रधानमन्त्री
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४