Choto Khabar Logo

एमालेद्वारा सरकार पुनर्गठन गर्न रवि लामिछानेलाई सुझाव

२०८३ भाद्र ३
एमालेद्वारा सरकार पुनर्गठन गर्न रवि लामिछानेलाई सुझाव
एमाले नेता रामबहादुर थापा बादलले रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न सुझाव दिएका छन्।
नेकपा एमालेले प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्। प्रतिनिधिसभामा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले तत्काल सरकार पुनर्गठनका लागि पहल गर्न आग्रह गरेका छन्। उनले त्यसो नगरे राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा ठूलो जनआन्दोलन हुन सक्ने चेतावनी दिएका छन्। उनले विगतका आन्दोलनभन्दा पनि व्यापक जनसुनामी आउन सक्ने बताएका छन्।

Tags:

#छोटोखबर #नेकपाएमाले #रविलामिछाने #रामबहादुरथापा #बादल #सरकारपुनर्गठन #प्रतिनिधिसभा #राजनीति #जनआन्दोलन #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू