Choto Khabar Logo

सेयर बजारमा गिरावट, नेप्से २६ अंकले घट्यो

२०८३ बैशाख १५
सेयर बजारमा गिरावट, नेप्से २६ अंकले घट्यो
नेप्से सूचक घटे पनि कारोबार रकम बढ्दा बजारमा दबाबसहित सक्रियता देखिएको छ।
सेयर बजार मंगलबार २६.१६ अंकले घटेर नेप्से २७७०.२६ विन्दुमा पुगेको छ। सूचक घटे पनि कारोबार रकम बढेर ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। ४२ कम्पनीको मूल्य बढ्दा २१३ घटेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकमा उच्च गिरावट देखियो भने पाल्पा सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ।

Tags:

#सेयरबजार #नेप्से #लगानी #अर्थतन्त्र #नेपाल #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू