चार महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा
२०८३ भाद्र ३

राष्ट्रिय सतर्कता केन्द्रले चार महिनामा ९२४ सरकारी कार्यालय अनुगमन गरी ११ हजार ४ जना कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेका छन्।
राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ९२४ सरकारी कार्यालयको अनुगमन गरी ११ हजार ४ जना कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेका छन्। केन्द्रका अनुसार आचारसंहिता तथा समय पालना नगर्ने, तोकिएको पोशाक नलगाउने र कार्यकक्षमा नभेटिएका कर्मचारी कारबाहीमा परेका हुन्। सो अवधिमा एक हजार २९८ उजुरी दर्ता भएकामा एक हजार ११४ अर्थात् ८५.८२ प्रतिशत उजुरी फछ्र्यौट भएका छन्।
Tags:
#छोटोखबर #राष्ट्रियसतर्कताकेन्द्र #सरकारीकर्मचारी #अनुगमन #कारबाही #सरकारीसेवा #सुशासन #जनगुनासो #अनुशासन #भ्रष्टाचारनियन्त्रण
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४