विदेशी मतदान र अन्तरजिल्ला भोटका लागि ऐन संशोधन प्रक्रिया अघि
२०८२ पौष ७

आवश्यक पर्ने ४ वटा ऐन संशोधन गर्ने तयारीमा सरकार
सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा विद्यमान ऐन संशोधन प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयका अनुसार मतपत्रमा ‘कसैलाई समर्थन नगर्ने’ विकल्प, अन्तरजिल्लाबाट प्रत्यक्ष र समानुपातिक मतदान तथा विदेशस्थित नियोगमा मतदान केन्द्र स्थापना गर्ने व्यवस्था प्रस्तावित छ।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू
बाढीपीडितका लागि कांग्रेसले एक करोड राहत कोषमा दिने
२०८३ भाद्र १४