Choto Khabar Logo

सरकारप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश : गगन थापा

२०८३ श्रावण २४
सरकारप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश : गगन थापा
गगन थापाले सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश बढेको बताएका छन्।
नेपाली कांग्रेस सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश रहेको बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै उनले सरकारप्रति बढ्दो असन्तुष्टिलाई कांग्रेसले खुसीको विषय नभई गम्भीर चिन्ताका रूपमा लिनुपर्ने बताए। भदौ २३ र २४ गतेको घटना एकाएक नभएको उल्लेख गर्दै उनले नागरिकको सञ्चित आक्रोश पछिल्लो निर्वाचनमा मतमार्फत अभिव्यक्त भएको विश्लेषण गरे।

Tags:

#छोटोखबर #गगनथापा #नेपालीकांग्रेस #सरकार #नागरिकआक्रोश #राजनीति #प्रतिनिधिसभा #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू