आचारसंहिता अव्यावहारिक भएको दलहरूको गुनासो

admin admin
२०८२ माघ २
आचारसंहिता अव्यावहारिक भएको दलहरूको गुनासो
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका आयुक्तहरूले दलका प्रतिनिधिहरूसँग आज छलफल गरेका हुन्।
निर्वाचन आयोगले दलका प्रतिनिधिसँग आचारसंहिता कार्यान्वयनबारे छलफल गरेको छ। एमाले, कांग्रेस र नेकपाका नेताले आचारसंहिताका प्रावधानहरू अव्यावहारिक भएको बताएका छन्। नोमिनेसन, प्रचार अवधि, झण्डा प्रयोग, बालबालिका र जनप्रतिनिधिको भूमिका तथा प्रविधिको दुरुपयोग नियन्त्रण कठिन रहेको उनीहरूको धारणा छ।

Tags:

#निर्वाचनआयोग #आचारसंहिता #राजनीतिकदल #निर्वाचन #प्रचारप्रसार #प्रविधिकोदुरुपयोग #लोकतन्त्र #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू