संसद् पुनर्स्थापनासम्बन्धी सबै रिट एकसाथ सुनुवाइ हुने
२०८२ पौष ९
संसदभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने परिकल्पना संविधानले नगरेकाले प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको कदम असंवैधानिक रहेको दावीसहित बदरको माग गरिएको छ।
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर सबै रिटको एकसाथ सुनुवाइ हुने भएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासले कांग्रेस, एमालेलगायत निवर्तमान सांसदहरूले दायर गरेका रिटहरू संयुक्त रूपमा राखेर सुनुवाइ गर्न आदेश दिएको हो। रिटमा प्रधानमन्त्री नियुक्ति र संसद् विघटन असंवैधानिक भएको दाबी गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरी छ महिनाभित्र निर्वाचनको म्यान्डेट दिएका छन्।
Tags:
#सर्वोच्चअदालत #रिट #संसद #इजलास #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३