Choto Khabar Logo

इटली पुनः विश्वकपबाट बाहिर

२०८२ चैत्र १८
इटली पुनः विश्वकपबाट बाहिर
बोस्नियासँग पराजित हुँदै इटली लगातार तेस्रो पटक विश्वकप छनोटमा असफल भएको छ।
चार पटकको विश्व विजेता इटली २०२६ विश्वकपका लागि छनोट हुन असफल भएको छ। प्लेअफमा बोस्निया हर्जगोभिनासँग पेनाल्टीमा ४–१ ले पराजित भएपछि इटली लगातार तेस्रो पटक बाहिरिएको हो। खेल १–१ को बराबरीपछि सुटआउटमा इटली कमजोर देखियो। बोस्निया भने २०१४ पछि पहिलोपटक विश्वकपमा स्थान बनाउन सफल भयो।

Tags:

#छोटोखबर #इटली #विश्वकप #फुटबल #बोस्निया #खेलकुद

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्