Choto Khabar Logo

पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, कैदी पुर्जी कानुनसम्मत नभएको ठहर

२०८३ असार ३२
पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, कैदी पुर्जी कानुनसम्मत नभएको ठहर
सर्वोच्च अदालतले कैदी पुर्जी कानुनसम्मत नरहेको भन्दै पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई रिहा गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागारबाट रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कैदी पुर्जी कानुनसम्मत नरहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो। कोइरी थमनविक हत्या प्रकरणमा पाँच वर्ष कैद सजायपछि जलेश्वर कारागारमा रहेका थिए।

Tags:

#सर्वोच्चअदालत #लक्ष्मीमहतोकोइरी #बन्दीप्रत्यक्षीकरण #अदालत #नेपालराजनीति #कानुन #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू