भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन सुरु
२०८२ पौष २७

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर तथा विरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरी उद्घाटन गरे। कार्यक्रममा विभिन्न नेताहरू र जिल्ला सभापतिहरू सहभागी भए पनि सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सहभागी भएनन्।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #विशेषमहाधिवेशन #गगनथापा #विश्वप्रकाशशर्मा #राजनीतिसमाचार #काठमाडौँ
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

कांग्रेस विवाद मुद्दा हेर्दाहेर्दैमा
२०८३ बैशाख ३

रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी चयन
२०८३ बैशाख ३

लेखा समिति सभापतिमा भरत खड्काको उम्मेदवारी
२०८३ बैशाख ३

रास्वपाद्वारा समिति सभापतिका उम्मेदवार तय
२०८३ बैशाख ३