निर्वाचन आयोगद्वारा गगन थापापक्षलाई कांग्रेसको आधिकारिक मान्यता
२०८२ माघ २

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।
निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिएको हो। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिँदा चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गगन पक्षकै भएको छ।
Tags:
#छोटोखबर #नेपालीकांग्रेस #गगनकुमारथापा #निर्वाचनआयोग #राजनीति #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



